Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, September 28, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, September 28, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

गोलबजार–७ मा दस्ता उन्मूलन दिवस : घरेलु सेवामूलक कामको सम्मानबारे अभिमुखीकरण

गोलबजार–७ मा दस्ता उन्मूलन दिवस : घरेलु सेवामूलक कामको सम्मानबारे अभिमुखीकरण

महेश सिंह लहान सिरहा – गोलबजार नगरपालिका–७ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत विश्व दासता उन्मूलन दिवसको अवसरमा प्रश्रमिक बिना हुने घरेलु सेवामूलक कामको मूल्य, महत्व र सम्मानबारे समुदायस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा ३७ जना सहभागी रहे । सहभागीहरूलाई घरेलु कामदार, सेवामूलक काम, दासता, हरुवा–चरुवा परम्परा तथा नेपालमा पुष्पित हुँदै आएको अदृश्य श्रमको सामाजिक–सांस्कृतिक प्रभाव बारे विस्तृत जानकारी दिइयो।

अभिमुखीकरणमा हालका अवधारणाले ‘दासता’ के हो, घरभित्र गरिने तर पहिचान र सम्मान नपाउने श्रम किन अदृश्य मानिन्छ, तथा घरेलु कामदारको श्रमलाई कसरी मर्यादा र अधिकारसहित मूल्याङ्कन गर्न सकिन्छ भन्ने विषयमा विस्तृत छलफल भयो।

सहभागीहरूले विशेषगरी समुदायमा वर्षौंदेखि जरा गाडेर बसेको हरुवा–चरुवा तथा शासकीय–सामाजिक संरचनाले थोपरेका दासतामूलक प्रथाहरू कसरी भत्काइँदै आएका छन्, र यसलाई अझ कसरी उन्मूलन गर्न सकिन्छ भन्ने विषयमा विचार–विमर्श गरे।

कार्यक्रमले घरेलु सेवामूलक कामलाई केवल ‘घरेलु जिम्मेवारी’ नभई श्रमिक अधिकार जोडिएको महत्वपूर्ण सेवा का रूपमा हेर्ने दृष्टिकोण विकास गर्न सहयोग पुग्ने आयोजकका प्रतिनिधिहरूले बताएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला

बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला

एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता

एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता

रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 

रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

लोकप्रीय

युवा सहभागिता र नयाँ सोचसहित लहान कांग्रेस सभापतिमा उमेश चौधरीको दाबी

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • युवा सहभागिता र नयाँ सोचसहित लहान कांग्रेस सभापतिमा उमेश चौधरीको दाबी
  • बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला
  • एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता
  • रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?