Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, September 27, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, September 27, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता

एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता

महेश सिंह, लहान–सिरहा । एनएमबी बैंक लहान शाखाले विद्यार्थीमा वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

सिरहाको लहान नगरपालिका–८ स्थित लहान मनोकामना कलेजमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी आयोजित कार्यक्रममा शेयर बजार, शेयर मूल्य, डिम्याट खाता, बचत तथा व्यक्तिगत आर्थिक व्यवस्थापनलगायत विषयमा जानकारी दिइएको थियो।

कार्यक्रममा विद्यार्थीलाई आम्दानीअनुसार बचत गर्ने तरिका, वित्तीय सेवाको प्रयोग, शेयर बजारसम्बन्धी आधारभूत जानकारी तथा डिम्याट खाताको उपयोगबारे अभिमुखीकरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा उल्लेख्य सङ्ख्यामा विद्यार्थीको सहभागिता रहेको थियो।

वित्तीय साक्षरता कार्यक्रमको सहजीकरण एनएमबी बैंक लहान शाखाका कर्मचारी सन्तोषकुमार यादव र धर्मेन्द्रकुमार यादवले गरेका थिए। कार्यक्रममा कलेजका प्रिन्सिपल कमलेशकुमार यादवको समेत उपस्थिति रहेको थियो।

प्रिन्सिपल यादवले विद्यार्थी जीवनमै वित्तीय ज्ञान तथा आर्थिक व्यवस्थापनसम्बन्धी सीप विकास गर्न आवश्यक रहेको बताए। यस्ता कार्यक्रमले विद्यार्थीलाई बचत, लगानी र वित्तीय सेवाको सही प्रयोगबारे व्यवहारिक ज्ञान प्राप्त गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

उनले पछिल्लो समय विद्यार्थीका लागि वित्तीय साक्षरता अत्यन्त आवश्यक बन्दै गएको उल्लेख गर्दै शिक्षासँगै आर्थिक तथा वित्तीय ज्ञानसम्बन्धी तालिमलाई पनि प्राथमिकता दिनुपर्ने बताए।

एनएमबी बैंकले विद्यार्थी तथा युवामा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 

रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

लोकप्रीय

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता
  • रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 
  • भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न
  • सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?