Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, December 8, 2025
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, December 8, 2025
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

नेता साहको समानुपातिक सूचीमा नाम सिफारिस

नेता साहको समानुपातिक सूचीमा नाम सिफारिस

महेश सिंह लहान –आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्ष्य बनाई नेपाली कांग्रेस सिराहा क्षेत्र नं. १ ले समानुपातिकतर्फ नयाँ पुस्ताको सक्रियता, क्षेत्रीय प्रतिनिधित्व र संगठनात्मक सन्तुलनलाई आधार बनाउँदै पाँच नाम केन्द्रमा पठाएको छ।

सिफारिस सूचीको अग्रभागमा रहेका युवा नेता प्रमेश्वर साह करिब तीन दशकदेखि विद्यार्थी राजनीतिदेखि पार्टी संरचनामा उठ्दै आएको पृष्ठभूमिका कारण क्षेत्रीय रूपमा प्रभावशाली मानिन्छन्। नेपाल विद्यार्थी संघको सिराहा अध्यक्ष हुँदै नेविसंघ केन्द्रीय सहमहामन्त्रीसम्म निर्विरोध निर्वाचित भएका साहलाई कांग्रेसले ‘दीर्घ संघर्ष र संगठनात्मक लगानी’ को आधारमा समानुपातिक सूचीमा सिफारिस गरेको बताइन्छ।

उनीसहित श्रीचन पासवान, उषा राउत, शर्मिला पोखेल र सूर्यनारायण यादव को नाम पनि सूचीमा समावेश छ। कांग्रेस नेताहरूका अनुसार सिराहा–१ बाट विविध समुदाय, लिङ्ग समावेशिता तथा अनुभव–ऊर्जाको सन्तुलन कायम गर्दै पाँच नाम चयन गरिएका हुन्।

पार्टीका स्थानीय नेताहरूका अनुसार समानुपातिकमा सिफारिस भएका व्यक्तिहरू क्षेत्रीय संगठनमा सक्रिय, स्थानीय तहमा चुनावी गतिशीलता बढाउन सक्षम र पार्टीलाई लामो समयदेखि योगदान पुर्‍याउँदै आएका छन्। अब केन्द्रले पर्ने अन्तिम निर्णयकाले कस–कसको नाम उम्मेदवारी सूचीसम्म पुग्ने भन्ने टुंगो लगाउने छ।

महेश सिंह

महेश सिंह

Related Posts

सिरहामा नेपाली सेनाद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ४६० जनाले पाए सेवा

सिरहामा नेपाली सेनाद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ४६० जनाले पाए सेवा

सिरहामा मन्त्री गुप्ताद्वारा न्यानो ज्याकेट र खेल सामग्री वितरण

सिरहामा मन्त्री गुप्ताद्वारा न्यानो ज्याकेट र खेल सामग्री वितरण

सिरहामा भीषण आगलागी : लक्ष्मीपुर पतारी–२ पोखरभिण्डामा दुई घर जलेर पूर्ण नष्ट

सिरहामा भीषण आगलागी : लक्ष्मीपुर पतारी–२ पोखरभिण्डामा दुई घर जलेर पूर्ण नष्ट

एमाले ११औं राष्ट्रिय महाधिवेशनका लागि सिरहा जिल्ला कमिटीको पूर्ण बैठक, जिम्मेवारी बाँडफाँड

एमाले ११औं राष्ट्रिय महाधिवेशनका लागि सिरहा जिल्ला कमिटीको पूर्ण बैठक, जिम्मेवारी बाँडफाँड

सिरहामा स्कुले क्रिकेटको ‘ब्याट’ बाट प्रतिभा पहिचानको अभियान

सिरहामा स्कुले क्रिकेटको ‘ब्याट’ बाट प्रतिभा पहिचानको अभियान

डिजिटल हिंसा न्यूनीकरणका लागि धनगढीमाई–५ मा सचेतना

डिजिटल हिंसा न्यूनीकरणका लागि धनगढीमाई–५ मा सचेतना

लोकप्रीय

गोलबजार–११ मा १५० भन्दा बढी दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण

गोलबजार–११ मा १५० भन्दा बढी दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सिरहामा नेपाली सेनाद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ४६० जनाले पाए सेवा
  • सिरहामा मन्त्री गुप्ताद्वारा न्यानो ज्याकेट र खेल सामग्री वितरण
  • सिरहामा भीषण आगलागी : लक्ष्मीपुर पतारी–२ पोखरभिण्डामा दुई घर जलेर पूर्ण नष्ट
  • एमाले ११औं राष्ट्रिय महाधिवेशनका लागि सिरहा जिल्ला कमिटीको पूर्ण बैठक, जिम्मेवारी बाँडफाँड
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?