Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, April 20, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, April 20, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

सप्तरी : नेङ्गडा बैरियास्थित शत्रुध्न मा.वि.को ७०औं वार्षिक उत्सव भव्य

सप्तरी : नेङ्गडा बैरियास्थित शत्रुध्न मा.वि.को ७०औं वार्षिक उत्सव भव्य

महेश सिंह लहान – सप्तरीको बोदेबर्साइन नगरपालिका–२, नेङ्गडा बैरियास्थित श्री शत्रुध्न माध्यमिक विद्यालयमा ७०औं वार्षिक उत्सव तथा अभिभावक दिवस–२०८२ विभिन्न कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री मृगेन्द्र कुमार सिंह यादव प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी पार्टीका केन्द्रीय सदस्य तथा मधेस प्रदेशसभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादव, स्थानीय जनप्रतिनिधि, शिक्षाकर्मी तथा समाजसेवीहरूको विशेष उपस्थितिले कार्यक्रमलाई उत्साहपूर्ण बनाएको थियो।

विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष बृजलाल गोठिया यादवको अध्यक्षतामा सम्पन्न उत्सवमा विद्यालयको शैक्षिक प्रगति, अनुशासन, वार्षिक उपलब्धि तथा अभिभावक–विद्यालय समन्वयका विषयमा विस्तृत समीक्षा गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि यादवले ग्रामीण भेगका विद्यालयहरूले गुणस्तर सुधारका लागि गर्दै आएको प्रयास सराहनीय रहेको बताउँदै शिक्षामा आवश्यक पूर्वाधार, स्रोत तथा सशक्त जनसहभागिताको आवश्यकता औंल्याउनुभयो। उहाँले विद्यार्थीलाई नियमित अध्ययन, लक्ष्यप्रति प्रतिबद्धता र सकारात्मक सोचले सफलताको बाटो खोल्ने उल्लेख गर्नुभयो।

वार्षिक उत्सवमा उत्कृष्ट विद्यार्थी तथा शिक्षक सम्मान, सांस्कृतिक प्रस्तुति, कविता, नृत्य, बौद्धिक प्रतियोगितासहित विविध गतिविधिले विद्यालय परिसर उत्साहमय बनेको थियो।

विद्यालयका सञ्चालक तथा अभिभावकले यस्तो आयोजनाले विद्यार्थीको प्रतिभा अभिव्यक्त गर्न सहयोग पुग्ने तथा विद्यालय–समुदाय सम्बन्ध मजबुत हुने विश्वास व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी

अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

लोकप्रीय

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • ३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष
  • अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी
  • लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?