Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, September 27, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, September 27, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

सोनवर्षामा एन.सि.सि. क्याडेटसँग निरीक्षण तथा अन्तरक्रिया

सोनवर्षामा एन.सि.सि. क्याडेटसँग निरीक्षण तथा अन्तरक्रिया

महेश सिंह लहान सिरहा – जनता नमुना प्राविधिक धार माध्यमिक विद्यालय, सोनवर्षामा सञ्चालनमा रहेको एन.सि.सि. (NCC) तालिममा सहभागी क्याडेटहरूको निरीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा NCC Alumni Association (NCCAA) मधेस प्रदेश सचिव लक्ष्मण शर्मा ज्यूको प्रमुख उपस्थिति रहेको थियो। कार्यक्रमका क्रममा उहाँले तालिममा सहभागी ३० जना एन.सि.सि. क्याडेटहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै सामाजिक सेवा, आपत्–विपत् तथा विपन्न अवस्थामा समुदायका लागि अग्रसर भई काम गर्नुपर्नेमा जोड दिनुभयो।
सचिव शर्माले एन.सि.सि. क्याडेटहरू राष्ट्र र समाजका जिम्मेवार नागरिक भएको उल्लेख गर्दै विपद् व्यवस्थापन, सामाजिक सचेतना तथा मानवीय सेवामा सक्रिय सहभागिता जनाउन प्रेरणा प्रदान गर्नुभयो। साथै उहाँले NCC Alumni Association (NCCAA) को उद्देश्य, आवश्यकता, योग्यता, समितिको संरचना, काम–कर्तव्य तथा अधिकारलगायत समग्र विषयमा विस्तृत जानकारी गराउनुभयो।
कार्यक्रमले क्याडेटहरूमा अनुशासन, नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सेवाभाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ छ। विद्यालय प्रशासनले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञानसँगै राष्ट्रसेवाप्रति प्रतिबद्ध बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला

बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला

एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता

एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता

रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 

रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

लोकप्रीय

युवा सहभागिता र नयाँ सोचसहित लहान कांग्रेस सभापतिमा उमेश चौधरीको दाबी

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • युवा सहभागिता र नयाँ सोचसहित लहान कांग्रेस सभापतिमा उमेश चौधरीको दाबी
  • बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला
  • एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता
  • रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?