Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, September 25, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, September 25, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

मलिथम एफसीको विजयी सुरुवात, हेडबान एफसीमाथि २–० को जित

मलिथम एफसीको विजयी सुरुवात, हेडबान एफसीमाथि २–० को जित

महेश सिंह लहान सिरहा-माघी महोत्सवको अवसर पारेर बर्छवा सामुदायिक युवा मञ्चको आयोजनामा १५ औँ पञ्चशील्ड फुटबल प्रतियोगिता २०८२ सुरु भएको छ। प्रतियोगिता क्लबका अध्यक्ष दिलिप चौधरीको नेतृत्वमा आयोजना गरिएको हो।
खेलकुद समितिका संयोजक मुकेश विश्वकर्माको अध्यक्षतामा सुरु भएको उद्घाटन कार्यक्रममा लहान नगरपालिका–२२ का वडा अध्यक्ष श्याम अधिकारी थारु प्रमुख अतिथिका रूपमा सहभागी रहनु भएको थियो। उद्घाटन गर्दै वडा अध्यक्ष थारुले ग्रामीण स्तरमै रहेका खेल प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्‍याउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले खेललाई अनुशासित र मर्यादित रूपमा सम्पन्न गर्न खेलाडी तथा आयोजकलाई आग्रह गर्नुभयो।
प्रतियोगिताको उद्घाटन खेलमा **मलिथम एफसी, गाईघाट (उदयपुर)**ले **हेडबान एफसी, फतेपुर (सप्तरी)**लाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। उक्त खेलमा मलिथम एफसीका जर्सी नम्बर ८ का खेलाडी ‘म्यान अफ द म्याच’ घोषित भएका छन्। उनलाई नगद पुरस्कार र मेडल प्रदान गरिएको सल्लाहकार जयप्रकाश चौधरीले जानकारी दिनुभयो।
आयोजकका अनुसार प्रतियोगितामा सिरहा, सप्तरी, उदयपुर र सुनसरी जिल्लाबाट जम्मा १० वटा टोली सहभागी छन्। खेल हेर्न गाउँ–गाउँबाट ठूलो संख्यामा खेलप्रेमी दर्शकको उपस्थिति रहेको आयोजकले जनाएको छ।
माघी महोत्सव माघ १ र २ गते सञ्चालन हुने र फुटबल प्रतियोगिताको समापन माघ ३ गते हुने क्लब अध्यक्ष दिलिप चौधरीले जानकारी दिनुभयो। माघी महोत्सवका प्रमुख अतिथि संघीय सरकारका खेलकुद मन्त्री बब्लु गुप्ता रहने छन् भने प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरी रहने तय गरिएको आयोजक समितिले जनाएको छ।
प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार ५१ रुपैयाँसहित कप र मेडल तथा दोश्रो पुरस्कार ३५ हजार ५१ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र राखिएको छ। साथै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई नगद पुरस्कार र मेडलको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

लोकप्रीय

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर
  • जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब
  • महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’
  • विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?