Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, March 5, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, March 5, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

बिष्णुपुरमा नेपाली काङ्ग्रेसले अबिस्वासलाई बिस्वस्नियतामा बदल्न मन्दिरमा गइ खाए सपथ

बिष्णुपुरमा नेपाली काङ्ग्रेसले अबिस्वासलाई बिस्वस्नियतामा बदल्न मन्दिरमा गइ खाए सपथ

मिथिला रत्न,सिरहा । नेपाली काङ्ग्रेस बिष्णुपुर गाउपालिकाले पार्टीमा बढडो अबिस्वासलाई बिस्वस्नियतामा बदल्न अगुवा-नेताकार्यकर्ताहरु मन्दिरमा गइ सपथ खाएका छन ।
बिगत झै एकआपसमा मनमुटाब,गुट उपगुटले पार्टीले ब्यहोरेको हारलाई जितमा बदल्न दृढ सन्कलप सहित घर घर जाउ काङ्ग्रेस जिताउ भनि अभियान र मुल नाराका साथ आफ्नो चुनाबी बिगुलको सुरुवात गरेका छन ।
पालिका लागि पालिका अध्यक्ष सहित सम्पुर्ण टिमलाई जिताउनका लागि कसरतमा पटक पटक बैठक बस्दा पनि हालसम्म आफ्नो उम्मेदवार चयन गर्न सकेको छैन । पालिका अध्यक्षका लागि तिन जना प्रत्यासी रहेकोले कठिनाइ भएपनि हामी अब चाडो नै पार्टीको केन्द्रिय सर्कुलर अनुसार २३ गतेभित्र कुनै एक जना उम्मेदवारको नाउ सिफारिसका साथ पठाउन तय भएको काङ्ग्रेस इकाइ कमिटि बिष्णुपुरले जनाएका छन ।
आज हामिले देबि दुर्गा माताको मन्दिरमा खाएको सपथले पार्टी प्रती थप जिम्मेवारी र बफादारी बन्न उत्प्रेरित गरेको गापा इकाई कमिटि सभापती जयनाथ महतोले बताए । अब हामी गाउँपालिकाका सम्पुर्ण कार्यसमितिलाई निर्धक्क र बिना हिचकिचाहट उम्मेदवार तय गर्न सजिलो भएको बताए ।

मिथिला रत्न

Related Posts

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

लोकप्रीय

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल
  • जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर
  • सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै
  • विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?