Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, November 8, 2025
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, November 8, 2025
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्दै सिरहामा सखिया मन्दिरको उद्घाटन


धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्दै सिरहामा सखिया मन्दिरको उद्घाटन

महेश सिंह लहान सिरहा- सखुवानन्कारकट्टी गाउँपालिका–४, खङटोलमा निर्माण गरिएको सखिया मन्दिरको उद्घाटन गरिएको छ। वडाध्यक्ष रमेश कुमार यादव र दलित महिला सदस्य ककुलती देवी मण्डलले संयुक्त रूपमा मन्दिरको उद्घाटन गरेका हुन्।


खङ समुदायको कुल देवता मानिने सखियाको मन्दिर वडाको बजेट सिलिङबाट निर्माण गरिएको हो। समुदायका मागअनुसार धर्म र संस्कृति संरक्षण गर्ने उद्देश्यले तीन वर्षअघि वडाध्यक्ष यादवले मन्दिर निर्माणको प्रतिबद्धता जनाएका थिए।
“आज त्यो प्रतिबद्धता पूरा भएको छ,” उद्घाटन कार्यक्रममा वडाध्यक्ष यादवले भने, “धार्मिक पहिचान बचाउन यो मन्दिर महत्वपूर्ण हुनेछ।”

स्थानीयवासीका अनुसार धार्मिक आस्थाको केन्द्रका रूपमा रहने यो मन्दिरले खङ समुदायको पहिचानलाई जगेर्ना गर्ने विश्वास गरिएको छ। मन्दिर उद्घाटनसँगै क्षेत्रका बासिन्दाले धार्मिक तथा सांस्कृतिक गतिविधि संचालन गर्न सहज हुने बताएका छन्।
खङ समुदायका अगुवाहरूले धर्म, संस्कृति र परम्परालाई जीवित राख्न स्थानीय तहले चालेको यो कदम सराहनीय रहेको बताएका छन्। मन्दिर परिसरमा विशेष पूजाअर्चना गरिएको थियो भने उद्घाटन समारोहमा स्थानीय नेता, समाजसेवी र श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

पीडित पक्षको उजुरी नै नदर्ता, सप्तरी प्रहरीमाथि पक्षपातको आरोप

पीडित पक्षको उजुरी नै नदर्ता, सप्तरी प्रहरीमाथि पक्षपातको आरोप

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

राष्ट्रिय कृष समुह महासंघद्वारा किसान सशक्तिकरण र जलवायु अनुकुलनका लागि दुई दिने कार्यशाला

जनता आ.वि. मा विद्यार्थीलाई विद्यालय ब्याग वितरण

जनता आ.वि. मा विद्यार्थीलाई विद्यालय ब्याग वितरण

धनगढीमाईमा राजदेवी माताको भव्य महोत्सव, हजारौं श्रद्धालुको सहभागिता हुने

धनगढीमाईमा राजदेवी माताको भव्य महोत्सव, हजारौं श्रद्धालुको सहभागिता हुने

जलवायु मैत्री कृषि र नीतिगत संवादमा जोड: सिरहामा कृषक पाठशाला

जलवायु मैत्री कृषि र नीतिगत संवादमा जोड: सिरहामा कृषक पाठशाला

लोकप्रीय

केन्द्रलाई चुनौती दिंदै जिल्ला- सर्वोच्च पुग्ने तयारी

केन्द्रलाई चुनौती दिंदै जिल्ला- सर्वोच्च पुग्ने तयारी

व्यक्तिगत लगानीमा ब्रह्म बाबा स्थानमा उज्यालो ल्याउँदै समाजसेवी युवा

व्यक्तिगत लगानीमा ब्रह्म बाबा स्थानमा उज्यालो ल्याउँदै समाजसेवी युवा

नवराजपुरमा काङ्ग्रेसको कार्यकर्ता भेटघाट,सेवा र सहयोगमा जोड

नवराजपुरमा काङ्ग्रेसको कार्यकर्ता भेटघाट,सेवा र सहयोगमा जोड

छठ पर्वको अवसरमा लायन्स क्लब अफ लहान फुलबारीको सामाजिक सहकार्य अभियान

छठ पर्वको अवसरमा लायन्स क्लब अफ लहान फुलबारीको सामाजिक सहकार्य अभियान

कलश शोभा यात्राले गाउँभर उत्सवमय वातावरण, सयौं भक्तजनको सहभागिता

कलश शोभा यात्राले गाउँभर उत्सवमय वातावरण, सयौं भक्तजनको सहभागिता

सखुवानन्कारकट्टी–१ भौरमा ‘हाम्रो भोर हाम्रो अभियान’ अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न

सखुवानन्कारकट्टी–१ भौरमा ‘हाम्रो भोर हाम्रो अभियान’ अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न

तीन घण्टामै विद्यार्थीको आम्दानी, उत्साह र सीपको प्रदर्शन

तीन घण्टामै विद्यार्थीको आम्दानी, उत्साह र सीपको प्रदर्शन

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • केन्द्रलाई चुनौती दिंदै जिल्ला- सर्वोच्च पुग्ने तयारी
  • व्यक्तिगत लगानीमा ब्रह्म बाबा स्थानमा उज्यालो ल्याउँदै समाजसेवी युवा
  • नवराजपुरमा काङ्ग्रेसको कार्यकर्ता भेटघाट,सेवा र सहयोगमा जोड
  • छठ पर्वको अवसरमा लायन्स क्लब अफ लहान फुलबारीको सामाजिक सहकार्य अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?