Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, October 12, 2025
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, October 12, 2025
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

विद्यालयको कार्यक्रममा जग्गा दातासँग विभेदको गुनासो, दान दिएकै जग्गामा अपहेलित सम्मान 


विद्यालयको कार्यक्रममा जग्गा दातासँग विभेदको गुनासो, दान दिएकै जग्गामा अपहेलित सम्मान 

महेश सिंह लहान–रघुनाथपुरस्थित लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयको ५० औं स्वर्ण जयन्ती कार्यक्रममा जग्गा दाताहरूमाथि विभेद भएको गुनासो उठेको छ। विद्यालयलाई चार कठ्ठा जग्गा दान गरेका स्व. रामदेव महतोका नाति विजय कुमार महतोले आफूलाई मञ्चमा अन्य अतिथिहरूसँग समान सम्मान नदिइएको आरोप लगाएका छन्।
विजयलाई विशिष्ट अतिथिको रूपमा निमन्त्रणा दिइए पनि कार्यक्रममा मञ्चमा आसन नदिइएको उनको गुनासो छ। “कार्यक्रममा उपस्थित त भएँ, तर अन्य विशिष्ट अतिथिसरह सम्मान पाइएन,” उनले भने, “पछि सामान्य अतिथिका रूपमा बस्न भनियो।”
उनका अनुसार स्व. रामदेव महतोले विद्यालयलाई दान दिएको जग्गाको हालको बजार मूल्य २.५ देखि ३ करोडसम्म छ। “हामीले सालिक बनाउने प्रस्ताव राख्यौँ, तर विद्यालयले चासो देखाएन,” उनले भने, “उही समयमा अर्का दाताको सालिक भने बनाइँदै छ।”
विद्यालय प्रशासनले भने सबै निर्णय संस्थागत प्रक्रिया अनुसार हुने दाबी गरेको छ। व्यवस्थापन समिति अध्यक्ष महेश्वर कुशवाहाले कार्यक्रम र स्मारिका तयारीमा कसैसँग विभेद नगरेको दाबी गरे। “सबै निर्णय समिति बैठकबाटै भएको हो,” उनले भने, “सालिक निर्माणको प्रस्तावसमेत समिति समक्ष आएको छैन।”
तर, विजय महतोको भनाइमा विद्यालयले विगतदेखि नै लक्ष्मण–ललिता कुशवाहा परिवारलाई प्राथमिकता दिँदै आएको र अन्य दाताको योगदान ओझेलमा पार्ने काम गर्दै आएको छ।
स्मारिकाको शिलालेखमा समेत ‘विद्यालय परिवार’ लेखिनुको सट्टा विशिष्ट व्यक्तिका नाम मात्र उल्लेख गरिएको भन्दै अन्य दाताहरूले आपत्ति जनाएका छन्। उनीहरूको माग छ– “विद्यालय सबै दाताको योगदानलाई समानरूपमा प्रस्तुत गरोस्।”
यसअघि पनि विद्यालयको नामाकरणका विषयमा विवाद उठेको थियो। त्यसबेला आन्दोलनमा संलग्न भएको आरोपमा महतो परिवारका सदस्य पक्राउ समेत परेका थिए।
विद्यालय प्रशासनले भने सबै कुरा सामूहिक निर्णय अनुसार भएको दोहोर्याउँदै आएको छ। तर, यस्ता विवाद दोहोरिनु विद्यालयको छवि र सामुदायिक सम्बन्धमा असर पार्न सक्ने विज्ञहरू बताउँछन्।

महेश सिंह

महेश सिंह

Related Posts

पीडित पक्षको उजुरी नै नदर्ता, सप्तरी प्रहरीमाथि पक्षपातको आरोप

पीडित पक्षको उजुरी नै नदर्ता, सप्तरी प्रहरीमाथि पक्षपातको आरोप

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

राष्ट्रिय कृष समुह महासंघद्वारा किसान सशक्तिकरण र जलवायु अनुकुलनका लागि दुई दिने कार्यशाला

जनता आ.वि. मा विद्यार्थीलाई विद्यालय ब्याग वितरण

जनता आ.वि. मा विद्यार्थीलाई विद्यालय ब्याग वितरण

धनगढीमाईमा राजदेवी माताको भव्य महोत्सव, हजारौं श्रद्धालुको सहभागिता हुने

धनगढीमाईमा राजदेवी माताको भव्य महोत्सव, हजारौं श्रद्धालुको सहभागिता हुने

जलवायु मैत्री कृषि र नीतिगत संवादमा जोड: सिरहामा कृषक पाठशाला

जलवायु मैत्री कृषि र नीतिगत संवादमा जोड: सिरहामा कृषक पाठशाला

लोकप्रीय

लहान क्रिकेट प्रतियोगिता २०२५: सोभापुर युवा क्लबको शानदार जित

लहान क्रिकेट प्रतियोगिता २०२५: सोभापुर युवा क्लबको शानदार जित

स्वास्थ्य सेवामा सुधारका लागि मेहतालाई नेतृत्व जिम्मेवारी

स्वास्थ्य सेवामा सुधारका लागि मेहतालाई नेतृत्व जिम्मेवारी

प्रतियोगिताले स्वास्थ्य चेतना र सामुदायिक सद्भाव बढाउने विश्वास: गापा अध्यक्ष यादव

प्रतियोगिताले स्वास्थ्य चेतना र सामुदायिक सद्भाव बढाउने विश्वास: गापा अध्यक्ष यादव

पर्यावरण संरक्षणका लागि लायन्स क्लब अफ लहान फूलवारीको पहल

पर्यावरण संरक्षणका लागि लायन्स क्लब अफ लहान फूलवारीको पहल

पीडित पक्षको उजुरी नै नदर्ता, सप्तरी प्रहरीमाथि पक्षपातको आरोप

पीडित पक्षको उजुरी नै नदर्ता, सप्तरी प्रहरीमाथि पक्षपातको आरोप

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिलाको आवाज बुलन्द बनाउने डा.अधिकारी

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिलाको आवाज बुलन्द बनाउने डा.अधिकारी

एनसीसीको सरसफाइ कार्यक्रममा पूर्व मेजर सिंह र वडाध्यक्ष प्रत्यासी चौधरीको उपस्थिति

एनसीसीको सरसफाइ कार्यक्रममा पूर्व मेजर सिंह र वडाध्यक्ष प्रत्यासी चौधरीको उपस्थिति

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • लहान क्रिकेट प्रतियोगिता २०२५: सोभापुर युवा क्लबको शानदार जित
  • स्वास्थ्य सेवामा सुधारका लागि मेहतालाई नेतृत्व जिम्मेवारी
  • प्रतियोगिताले स्वास्थ्य चेतना र सामुदायिक सद्भाव बढाउने विश्वास: गापा अध्यक्ष यादव
  • पर्यावरण संरक्षणका लागि लायन्स क्लब अफ लहान फूलवारीको पहल
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?