Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, May 15, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, May 15, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

लहानमा सहिद स्मारक सार्ने तयारीप्रति जसपाको आपत्ति : सहिदको सालिक ब्यवस्थापन न भए देश भरी आन्दोलनको चेतावनी

लहानमा सहिद स्मारक सार्ने तयारीप्रति जसपाको आपत्ति : सहिदको सालिक ब्यवस्थापन न भए देश भरी आन्दोलनको चेतावनी

महेश सिंह लहान,पूर्व–पश्चिम लोकमार्ग विस्तारको क्रममा लहानस्थित सहिद स्मारक व्यवस्थापनको विषयमा जनता समाजवादी पार्टी (जसपा) नेपालले गम्भीर आपत्ति जनाएको छ। शनिबार विज्ञप्ति जारी गर्दै पार्टीले स्मारक हालकै स्थानमा जोगाएर सडक निर्माण गर्न माग गरेको छ।
जसपाले विगतमा सहिद स्मारक व्यवस्थापनका लागि सर्वपक्षीय तथा बहुपक्षीय छलफलहरू भएर पनि अहिलेसम्म ठोस काम अघि नबढेको भन्दै चिन्ता व्यक्त गरेको छ। पार्टीले सडक निर्माण कम्पनी, लहान नगरपालिका र केही राजनीतिक दलका नेतृत्वले स्मारक स्थानान्तरणका लागि षड्यन्त्रपूर्ण व्यवहार देखाएको आरोप समेत लगाएको छ।
“सडक विस्तारको काम सहिद स्मारकलाई यथास्थानमा राखेर अघि बढाउनुपर्छ,” जसपा लहान नगर अध्यक्ष राम उदगार महतोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। जसपाले स्मारक हटाउने वा अपमान हुने गरी कुनै कदम चाले स्वभिमान आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत दिएको छ।
विज्ञप्तिमा सहिद स्मारकसँग मधेशी जनताको स्वाभिमान र पहिचान जोडिएको उल्लेख गर्दै जसपाले निर्माण कम्पनी र नेपाल सरकारलाई सम्भावित आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी लिनुपर्ने स्पष्ट पारेको छ।
लहानस्थित स्मारकमा मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका रमेश महतो, बेचन यादव, मो. अतिस अनसारी, विजय सहनी र प्रमोद सदायको सम्झनामा स्मृति स्तम्भ स्थापना गरिएको छ।
जसपाले सम्पूर्ण राजनीतिक दल, स्थानीय तह, विभिन्न संघसंस्था, समाजसेवी, बुद्धिजीवी, किसान, व्यवसायी, युवा र विद्यार्थी समुदायलाई स्मारक जोगाउन एकताबद्ध हुन आह्वान गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग

ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

लोकप्रीय

अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी

अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न
  • प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि
  • ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग
  • जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?