Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, July 27, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, July 27, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

आन्दोलनको बाटो हिँडेका ललित महतो पार्टीको राष्ट्रिय स्तरको जिम्मेवारीमा

आन्दोलनको बाटो हिँडेका ललित महतो पार्टीको राष्ट्रिय स्तरको जिम्मेवारीमा

महेश सिंह लहान- मधेस र मधेसी हक–अधिकारका लागि लामो समयदेखि सक्रिय रहँदै आएका ललित नारायण महतो जनता समाजवादी पार्टी (जसपा) नेपालको भातृसंगठन समाजवादी युवा संघ नेपालको केन्द्रीय सदस्यमा चयन भएका छन्।
राजनीतिमा सेवामूलक सोच बोकेका महतोलाई पार्टीले संगठन सुदृढीकरणका उद्देश्यले महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको युवा संघले जनाएको छ।

एक औपचारिक कार्यक्रममा महतोले पद–जिम्मेवारी ग्रहण गरेका हुन्। मधेसी हक–अधिकारका मुद्दा उठाउने नेताका रूपमा परिचित महतो पार्टीभित्र विचारशील तथा अनुशासित युवा नेतृत्वका रूपमा चिनिन्छन्।

महतो २०६२/०६३ सालको मधेस जनविद्रोहदेखि राजनैतिक रूपमा सक्रिय हुँदै आएका हुन्। तत्कालीन जय प्रकाश गुप्ता नेतृत्वको तराई–मधेस अभियानबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका उनले मधेस आन्दोलनका विभिन्न चरणमा सहभागिता जनाउँदै मधेसी समुदायका अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन्।

महतोले जिम्मेवारी पाएपछि सामाजिक सञ्चालमा बधाई तथा शुभकामना दिनेको ओहिरो लागेको छ।
पदभार ग्रहणपछि उनले संगठनलाई सही दिशा दिने, युवालाई सशक्त बनाउने र मधेसका मुद्दा संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

महेश सिंह

महेश सिंह

Related Posts

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

लोकप्रीय

विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड
  • मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’
  • पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह
  • विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?