Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, September 28, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, September 28, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

महोत्तरीमा १६ दिने अभियानअन्तर्गत लैङ्गिक हिंसा प्रभावितकाे न्यायिक पहुँच र सुरक्षा आवासबारे गहन छलफल

महोत्तरीमा १६ दिने अभियानअन्तर्गत लैङ्गिक हिंसा प्रभावितकाे न्यायिक पहुँच र सुरक्षा आवासबारे गहन छलफल

महेश सिंह लहान –लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा महोत्तरीमा सुरक्षा आवास व्यवस्थापन तथा लैङ्गिक हिंसा प्रभावितको न्यायिक प्रक्रियामा सहजता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जलेश्वरस्थित जिल्ला प्रशासन कार्यालयको संयोजन र WOREC नेपाल को आयोजनामा भएको हो।

अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्दै आएको छ। यस वर्षको नारामा—
“प्रविधिको सही प्रयोग गरौँ: लैङ्गिक हिंसा अन्त्य गरौँ”
“व्यवस्था मात्र होइन सोभामा गरौँ सुधार: युवा/महिला नै हुन् सामाजिक रूपान्तरणको आधार”
समेटिएको छ।

ओरेक नेपालकी मधेस प्रदेश संयोजक बिना सिंहका अनुसार कार्यक्रममा महोत्तरीका सबै सरोकारवाला — स्थानीय तहका प्रतिनिधि, सुरक्षा निकाय, न्यायिक निकाय, महिला समूह, सामाजिक अभियन्ता र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सिंहका अनुसार अन्तरक्रियामा लैङ्गिक हिंसा प्रभावितहरू न्याय खोज्दा भोग्ने चुनौती, सुरक्षित आवासको आवश्यकता, मनो–सामाजिक सहयोग, कानुनी सहजीकरण र राज्य संयन्त्रको भूमिकाबारे विस्तृत छलफल भएको थियो। सहभागीहरूले विशेष गरी ग्रामीण महिलाहरू न्यायिक प्रक्रियामा बादलिएका अवरोध पहिचान गर्दै ती समस्या समाधानका लागि अन्तरसंस्थागत समन्वय आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा बोल्नेमाहरूले प्रविधिको सही प्रयोगले हिंसा रोकथाम तथा उजुरी प्रक्रियामा सहजता ल्याउने भन्दै डिजिटल पहुँच, सचेतना अभिवृद्धि र सामाजिक रूपान्तरणमा युवाको भूमिकालाई अत्यन्त महत्वपूर्ण बताए।

WOREC नेपालले लैङ्गिक हिंसा पीडितका लागि सुरक्षा आवास, कानुनी परामर्श, मनो–सामाजिक सेवा र समुदायस्तरमा निरन्तर निगरानी तथा सचेतना अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।
कार्यक्रमले १६ दिने अभियानलाई स्थानीय तहमा संस्थागत रूपमा विस्तार गर्ने तथा लैङ्गिक हिंसा रोकथाममा सहकार्य बढाउने संदेश दिएको आयोजकले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला

बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला

एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता

एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता

रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 

रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

लोकप्रीय

युवा सहभागिता र नयाँ सोचसहित लहान कांग्रेस सभापतिमा उमेश चौधरीको दाबी

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • युवा सहभागिता र नयाँ सोचसहित लहान कांग्रेस सभापतिमा उमेश चौधरीको दाबी
  • बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला
  • एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता
  • रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?