Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, September 28, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, September 28, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

५३ बाल क्लब सक्रिय:सप्तरीको खडक–८ मा बालमैत्री शासन संरचना लागू

५३ बाल क्लब सक्रिय:सप्तरीको खडक–८ मा बालमैत्री शासन संरचना लागू

महेश सिंह लहान सिरहा – सप्तरीको खडक नगरपालिका–८ लाई औपचारिक रूपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ तथा घोषणा कार्यविधि २०७९ र नगरपालिका कार्यविधि २०८२ बमोजिम आवश्यक तयारी पूरा गरेपछि बिहीबार (मंसिर २५, २०८२ / डिसेम्बर ११, २०२५) विशेष समारोहका बीच घोषणा गरिएको हो।

कार्यक्रममा वडा अध्यक्ष बिन्दु लाल चौधरी, नगर प्रमुख जय प्रकाश चौधरी, प्रशासकीय अधिकृत हरेन्द्र श्रेष्ठ, वडा सदस्यहरू राजेन्द्र चौधरी र देन नारायण चौधरी, तथा महिला तथा बालबालिका शाखा प्रमुख सुशीला चौधरी लगायतको उपस्थिति थियो।

नगरपालिकामा बालमैत्री वातावरण सुदृढ गर्न खडक नगरपालिका, सबल नेपाल सप्तरी र सेभ द चिल्ड्रेन बीचको दीर्घकालीन सहकार्य महत्वपूर्ण रहेको आयोजकले जनाए।

बाल कल्याण अधिकृत अनिता कुमारी साहका अनुसार समग्र नगर क्षेत्रमा हाल ५३ वटा बाल क्लब र ११ वटा वडास्तरिय बाल क्लब संजाल सक्रिय छन्।
त्यसैगरी, वडामा बाल अधिकार समिति, स्तरीय बाल अधिकार समिति तथा स्तरीय बालमैत्री समिति गठन भएर नियमित रूपमा बाल अधिकार संरक्षणका गतिविधि सञ्चालन भइरहेको सबल नेपालका फिल्ड संयोजक अशोक कुमार साहले जानकारी दिनु भयो।

सबल नेपाल सप्तरीको समुन्नति कार्यक्रमअन्तर्गत शिक्षा फिल्ड संयोजक राधेश्याम रामले वडा नं. ८ मा विगत केही वर्षयता निरन्तर जनचेतनामूलक तथा संरचनागत सुधारका गतिविधि सञ्चालन हुँदै आएको बताए।

उनका अनुसार, विद्यालयस्तरीय कार्यक्रम, अभिभावक तथा समुदाय केन्द्रित सचेतना अभियान, तथा बालमैत्री पूर्वाधार विकास गरी वडालाई बालमैत्री मानकमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको हो।

यस वडाको सिमाना पूर्वमा खडक–७, पश्चिममा खडक–५, दक्षिणमा बोदेबरसाइन नगरपालिका तथा उत्तरमा त्रियुगा नगरपालिका रहेको क्षेत्रलाई बालमैत्री वडा घोषणा गरिएको छ। घोषणासँगै वडा–८ ले अब बाल अधिकारमैत्री नीति, संरचना र सेवा प्रवर्द्धनका कार्यहरू थप सुदृढ गर्नेछ। बाल संरक्षण, शिक्षा, स्वास्थ्य, सुरक्षासहितका सूचकहरूमा नियमित अनुगमन र सुधारका अभियान सञ्चालन गर्ने प्रतिबद्धता नगरपालिकाले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला

बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला

एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता

एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता

रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 

रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

लोकप्रीय

युवा सहभागिता र नयाँ सोचसहित लहान कांग्रेस सभापतिमा उमेश चौधरीको दाबी

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • युवा सहभागिता र नयाँ सोचसहित लहान कांग्रेस सभापतिमा उमेश चौधरीको दाबी
  • बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला
  • एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता
  • रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?