Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, March 3, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, March 3, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

बलान बिहुल–पूर्व प्रमुख प्रशासकीय अधिकृत मुसहरु साहलाई सम्मानपूर्वक बिदाइ

बलान बिहुल–पूर्व प्रमुख प्रशासकीय अधिकृत मुसहरु साहलाई सम्मानपूर्वक बिदाइ

महेश सिंह लहान- बलान बिहुल गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत मुसहरु साह आज औपचारिक रूपमा सेवाबाट अवकास भएका छन्। पालिकामा लामो समयसम्म प्रशासकीय नेतृत्व सम्हाल्दै उल्लेखनीय योगदान पुर्‍याएका साहलाई गाउँपालिकाले उच्च सम्मानका साथ बिदाइ गरेको छ।

बिदाइ कार्यक्रमका सहभागीहरूले साहले प्रशासनिक सुशासन, सेवा प्रवाहको सहजता, योजनाको प्रभावकारी कार्यान्वयन तथा पालिकाको संस्थागत विकासमा पुर्‍याएको भूमिकालाई विशेष रूपमा स्मरण गरेका थिए।

गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले साहको सक्रियता, इमान्दारितापूर्ण नेतृत्व र जनमुखी प्रशासनिक शैली बलान बिहुलका लागि प्रेरणा बन्ने बताउँदै भने, “हामी उहाँको योगदानलाई सधैं सम्झिरहनेछौँ। अवकास पछिको जीवन देश र जनताको सेवामा अझ क्रान्तिमय रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु।”

कार्यक्रममा उपस्थित जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयहरूले फूलमाला, अविर र सम्मानपत्र प्रदान गरी साहलाई सफल र सम्मानजनक सेवानिवृत्त जीवनका लागि शुभकामना व्यक्त गरेका थिए।

अधिकृत साहले अवकासपछि पनि समाज, विकास र सुशासन प्रवर्द्धनका क्षेत्रमा आफू उपयोगी रहिरहने प्रतिबद्धता व्यक्त गरेका थिए।बिदाइ कार्यक्रम भावनात्मक तथा गरिमामय वातावरणमा सम्पन्न भएको आयोजक समितिले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

नेपाली कांग्रेस तर्फ जनलहर बढ्दै, सिरहा–२ मा रामचन्द्र यादवको अभियान सशक्त

नेपाली कांग्रेस तर्फ जनलहर बढ्दै, सिरहा–२ मा रामचन्द्र यादवको अभियान सशक्त

लोकप्रीय

नवराजपुर–१ मा जनमत परित्याग, सयौँ कार्यकर्ता कांग्रेसमा प्रवेश

नवराजपुर–१ मा जनमत परित्याग, सयौँ कार्यकर्ता कांग्रेसमा प्रवेश

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै
  • विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान
  • बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास
  • मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?