Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, August 10, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, August 10, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

नेपाल शिक्षक संघ सिरहाद्वारा शैक्षिक अन्तरक्रिया तथा विस्तारित बैठक 

नेपाल शिक्षक संघ सिरहाद्वारा शैक्षिक अन्तरक्रिया तथा विस्तारित बैठक 

महेश सिंह लहान सिरहा- नेपाल शिक्षक संघ सिरहाले शैक्षिक अन्तरक्रिया तथा आफ्नो विस्तारित बैठक शनिबार सम्पन्न गरेको छ। संघका अध्यक्ष करुण यादवको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा नेपाल शिक्षक संघ मधेस प्रदेश कार्यसमितिका अध्यक्ष परशुराम यादव प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

बैठकमा मधेस प्रदेश कार्यसमितिका उपाध्यक्ष मोहनलाल कुर्मी, महिला उपाध्यक्ष सुधा चौधरी तथा महासचिव विजय झाको विशिष्ट उपस्थिति रहेको थियो। कार्यक्रममा वर्तमान शैक्षिक अवस्था, शिक्षकका समस्या, शिक्षा सुधारका उपाय तथा संघको भावी कार्यदिशाबारे विस्तृत अन्तरक्रिया गरिएको थियो।

अन्तरक्रियासँगै बैठकले संगठन सुदृढीकरण, शैक्षिक हकहित संरक्षण तथा आगामी कार्यक्रमसम्बन्धी महत्वपूर्ण निर्णयहरू समेत पारित गरेको अध्यक्ष करुण यादवले जानकारी दिनुभयो।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल शिक्षक संघ मधेस प्रदेश कार्यसमितिको तर्फबाट नेपाल शिक्षक संघ सिराहालाई हार्दिक धन्यवाद व्यक्त गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन

गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन

रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु

रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु

जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा

जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा

धर्म, विकास र समाजसेवाको उत्कृष्ट उदाहरण: विष्णु न्यौपानेले दान गरे करोडौं मूल्यको जग्गा

धर्म, विकास र समाजसेवाको उत्कृष्ट उदाहरण: विष्णु न्यौपानेले दान गरे करोडौं मूल्यको जग्गा

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

लोकप्रीय

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम
  • गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन
  • रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु
  • जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?