Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, September 27, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, September 27, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

लहान मनोकामना कलेजद्वारा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत

लहान मनोकामना कलेजद्वारा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत

महेश सिंह लहान सिरहा –लहान नगरपालिका–८ मा सञ्चालनमा रहेको लहान मनोकामना कलेज शैक्षिक गुणस्तर, अनुशासन र शान्त शैक्षिक वातावरणका कारण विद्यार्थी तथा अभिभावकको रोजाइको केन्द्र बन्दै गएको छ। कक्षा ११ मा भर्ना भई अध्ययन यात्रा सुरु गरेका नवप्रवेशी विद्यार्थीहरूका लागि कलेजले आयोजना गरेको भव्य स्वागत समारोहले कलेजको शैक्षिक प्रतिबद्धता र व्यवस्थापन क्षमतालाई स्पष्ट रूपमा उजागर गरेको छ।

कलेजका प्रिन्सिपल भरत प्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले कलेजको शैक्षिक उपलब्धि, व्यवस्थित संरचना र गुणस्तरीय शिक्षाको खुलेर प्रशंसा गरेका थिए। प्रिन्सिपल साहको कुशल नेतृत्व, अनुशासित व्यवस्थापन र विद्यार्थीमैत्री शैक्षिक वातावरणका कारण लहान मनोकामना कलेज अल्प समयमै विश्वासिलो शैक्षिक संस्थाका रूपमा स्थापित भएको सहभागीहरूको भनाइ थियो।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड, लहान कार्यालयका प्रमुख संजय पाण्डेले कलेजले लहान क्षेत्रमा गुणस्तरीय शिक्षा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै शिक्षा सुधारको दिशामा मनोकामना कलेज अनुकरणीय बनेको बताए। “यस्ता कलेजले मात्र शिक्षालाई व्यवहारिक, मर्यादित र समाज परिवर्तनको माध्यम बनाउन सक्छन्,” उनले भने।

कलेज प्रशासनका अनुसार लहान मनोकामना कलेज लहान क्षेत्रमा कानुन विषय अध्ययनका लागि सञ्चालनमा आएको पहिलो कलेज हो भने सिराहा जिल्लामा दोस्रो कलेजका रूपमा व्यवस्थित र रमणीय वातावरणमा सञ्चालन हुँदै आएको छ। अनुभवी शिक्षक, आधुनिक पठनपाठन प्रणाली र अनुशासनमा आधारित शैक्षिक अभ्यास कलेजको पहिचान बनेको छ।

स्वागत समारोहका क्रममा प्रिन्सिपल साहले नवप्रवेशी विद्यार्थीहरूलाई खादा र टीका लगाई आत्मीय स्वागत गर्दै अनुशासन, परिश्रम र लक्ष्यप्रति प्रतिबद्ध रहन आग्रह गर्नुभयो। उहाँले कलेज केवल पढाइको केन्द्र मात्र नभई जीवनोपयोगी ज्ञान, नैतिकता र नेतृत्व विकासको थलो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको औपचारिक सञ्चालन प्राध्यापक तथा सञ्चारकर्मी लालबिहारी यादवले गर्नुभएको थियो। सहभागी अभिभावक तथा शिक्षाविद्हरूले कलेजको निरन्तर प्रगति र प्रिन्सिपल साहको नेतृत्व क्षमताको उच्च प्रशंसा गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला

बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला

एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता

एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता

रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 

रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

लोकप्रीय

युवा सहभागिता र नयाँ सोचसहित लहान कांग्रेस सभापतिमा उमेश चौधरीको दाबी

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • युवा सहभागिता र नयाँ सोचसहित लहान कांग्रेस सभापतिमा उमेश चौधरीको दाबी
  • बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला
  • एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता
  • रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?