Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, September 27, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, September 27, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

शिक्षा–स्वास्थ्यमा लगानीको प्रतिफलः खडक नगरपालिकामा समुन्नति कार्यक्रम फलदायी

शिक्षा–स्वास्थ्यमा लगानीको प्रतिफलः खडक नगरपालिकामा समुन्नति कार्यक्रम फलदायी

महेश सिंह लहान सिरहा –खडक नगरपालिकामा बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणलाई केन्द्रमा राखेर सञ्चालन गरिएको समुन्नति कार्यक्रमले स्थानीय तहमा सेवा प्रवाह र सुशासनको अभ्यासलाई मजबुत बनाउँदै लगेकाे देखिएको छ।

नगरपालिकाको समन्वयमा सेभ द चिल्ड्रेन र सबल नेपालले सप्तरीको पश्चिमी क्षेत्रमा सञ्चालन गर्दै आएको उक्त कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जनका क्षेत्रमा गरिएको लगानीले बालबालिकासँगै परिवार र समुदायको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको अनुगमन निष्कर्षले देखाएको छ।

नगर कार्यक्रम सल्लाहकार समितिद्वारा गरिएको अनुगमन तथा समीक्षा क्रममा विभिन्न वडामा सम्पन्न गतिविधिहरूको स्थलगत अवलोकन गरिएको थियो। अनुगमनका क्रममा कार्यक्रमले कागजमा मात्र नभई सेवाको पहुँच र गुणस्तरमा प्रत्यक्ष सुधार ल्याएको पाइएको छ।

खडक नगरपालिका वडा नम्बर ५ स्थित खोजपुर स्वास्थ्य चौकी अन्तर्गत सञ्चालनमा रहेको प्रसूति गृहमा सबल नेपालले उपलब्ध गराएका उपकरणहरू नियमित रूपमा प्रयोग भइरहेको पाइएको छ। स्वास्थ्य चौकीकी इन्चार्ज बिन्दु यादवका अनुसार पीपी सेट, सरसफाइ सामग्री, टायल जडान र संरचनागत सुधारपछि बर्थिङ सेन्टर प्रभावकारी रूपमा सञ्चालनमा आएको छ। यहाँ मासिक ३ देखि ४ शिशुको सुरक्षित जन्म भइरहेको उनले जानकारी दिइन्।

यद्यपि, स्वास्थ्यकर्मी आवास तथा विद्युत् व्यवस्थापनको अभावले सेवा विस्तारमा चुनौती रहेको उनले उल्लेख गरिन्। स्थानीय तह र साझेदार संस्थाबीच समन्वय भएमा यी समस्या समाधान हुन सक्ने विश्वास व्यक्त गरिएको छ।

यसैगरी, गर्भवती महिलाको स्याहार, किशोर–किशोरीमैत्री सेवा र सरसफाइसम्बन्धी कार्यक्रमहरूले स्वास्थ्य सचेतना बढाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले जनाएको छ।

शिक्षा क्षेत्रमा पनि कार्यक्रमको प्रभाव देखिएको छ। वडा नम्बर १ का वडा अध्यक्ष राजकुमार साहका अनुसार विद्यालयमा पोसाक वितरण, नियमित अनुगमन र लागुऔषध दुरुपयोग तथा बालश्रमविरुद्ध जनचेतनामूलक तालिमले विद्यार्थीको व्यवहारमा सकारात्मक परिवर्तन देखिएको छ।

वडा नम्बर ४ र ५ का विद्यालयहरूमा मर्मतसम्भार, रंगरोगन, शौचालय निर्माण, खानेपानी व्यवस्थापन र हरित विद्यालयका सूचक पूरा गर्न सबल नेपालले सहयोग गरेको छ। खर्चुहिया आधारभूत विद्यालयका प्रधानाध्यापक दिनेश मण्डलका अनुसार बालविकास कक्षा सुदृढीकरण, शिक्षक तालिम र शैक्षिक सामग्री उपलब्ध भएपछि शिक्षण–सिकाइ प्रक्रिया प्रभावकारी बनेको छ।

अनुगमन कार्यक्रममा जनप्रतिनिधि, शाखा प्रमुख, साझेदार संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले बालबालिकामा केन्द्रित कार्यक्रमलाई दीगो बनाउन स्थानीय सरकारको नेतृत्व र साझेदारी मोडललाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला

बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला

एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता

एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता

रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 

रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

लोकप्रीय

युवा सहभागिता र नयाँ सोचसहित लहान कांग्रेस सभापतिमा उमेश चौधरीको दाबी

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • युवा सहभागिता र नयाँ सोचसहित लहान कांग्रेस सभापतिमा उमेश चौधरीको दाबी
  • बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला
  • एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता
  • रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?