Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, September 9, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, September 9, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

महेश सिंह सिरहा लहान — धनगढीमाई नगरपालिका–१३ का वडा कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गराउने समाजसेवी विष्णु न्यौपानेको सामाजिक योगदानको स्थानीयस्तरमा चर्चा बढेको छ। सार्वजनिक हितका लागि व्यक्तिगत सम्पत्ति निस्वार्थ रूपमा उपलब्ध गराउँदै आएका न्यौपानेजस्तो स्वच्छ छवि र सामाजिक सोच भएका व्यक्तिलाई राजनीतिमा सक्रिय बनाउनुपर्ने आवाजसमेत स्थानीयस्तरमा उठ्न थालेको छ।

न्यौपानेले वडा कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गराउनुका साथै कोरोना चोक विस्तारका लागि समेत करोडौं रुपैयाँ मूल्य बराबरको जग्गा निस्वार्थ रूपमा दान गरेको स्थानीय बताउँछन्। सार्वजनिक प्रयोजनका लागि आफ्नो सम्पत्ति उपलब्ध गराउने उनको निर्णयलाई स्थानीयले समाजसेवाको उदाहरणका रूपमा लिएका छन्।

स्थानीयका अनुसार न्यौपाने सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका बौद्धिक तथा विचारशील व्यक्तित्व हुन्। पालिकाका विभिन्न सार्वजनिक सरोकारका विषयमा चासो राख्दै आएका उनले विकास निर्माणमा स्थानीय सहभागिता र सार्वजनिक हितलाई प्राथमिकता दिँदै आएका छन्।

वडा कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गराउनु उनको सामाजिक योगदानको महत्वपूर्ण उदाहरण भएको स्थानीयको भनाइ छ। सार्वजनिक प्रयोजनका लागि जग्गा दान गर्ने उनको निर्णयले स्थानीय तहमा सामाजिक उत्तरदायित्व र सेवाभावको चर्चा पनि बढाएको छ।

स्थानीयको एक समूहले भने अब न्यौपानेलाई सामाजिक क्षेत्रमा मात्र सीमित नराखी राजनीतिमा समेत सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ। स्वच्छ छवि, बौद्धिक क्षमता र सामाजिक सेवामा गरेको योगदानका आधारमा उनी राजनीतिमा आए स्थानीय तहको नेतृत्वमा सकारात्मक प्रभाव पार्न सक्ने स्थानीयको विश्वास छ।

महेश सिंह

महेश सिंह

Related Posts

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान

संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

लोकप्रीय

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण
  • रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान
  • संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव
  • विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?