Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, September 27, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, September 27, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

सुरुङ्गामा १६ दिने अभियानअन्तर्गत अभिभावक–बालबालिका बीच मनो–सामाजिक परामर्श

सुरुङ्गामा १६ दिने अभियानअन्तर्गत अभिभावक–बालबालिका बीच मनो–सामाजिक परामर्श

महेश सिंह लहान – लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सुरुङ्गा नगरपालिका–३ मा अभिभावक तथा बालबालिकामाझ मनो–सामाजिक परामर्श कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय भेडियाले आयोजना गरेको कार्यक्रम सुरुङ्गा नगरपालिकाको महिला तथा बालबालिका शाखासँग सहकार्यमा वडा कार्यालयको सभाहलमा सम्पन्न भएको हो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय भेडियाका प्रहरी निरीक्षक पूर्ण कुमार राई, सवल नेपालको शिक्षा समुन्नति कार्यक्रमका अधिकृत राधेश्याम राम, स्थानीय वडा अध्यक्ष, महिला तथा बालबालिका शाखा प्रमुख मुना मगर तथा स्थानीय महिला अधिकारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ।

सहभागीलाई लैङ्गिक हिंसा रोकथाम, सुरक्षासम्बन्धी सचेतना, बालसुरक्षा, अभिभावक–बालबालिका सम्बन्ध र मनोसामाजिक सुदृढीकरणका विषयमा विस्तृत मार्गदर्शन प्रदान गरिएको थियो। कार्यक्रममा प्रहरी निरीक्षक राई र अधिकृत रामले संयुक्त रूपमा सहजीकरण गरेका थिए।

उनिहरूले प्रविधिको सुरक्षित प्रयोग, बालबालिकाको मनोवैज्ञानिक अवस्था, जोखिम कम गर्ने उपाय र हिंसाविरुद्ध समुदायको भूमिकाबारे सहभागीसँग अन्तरक्रिया गर्दा लैङ्गिक हिंसा रहित समाज निर्माण सबैको साझा जिम्मेवारी भएकोमा जोड दिए।

१६ दिने अभियानकै सन्दर्भमा समुदायस्तरमा गरिएको यो परामर्श कार्यक्रम अभिभावक र बालबालिकाबीच सकारात्मक संवाद र व्यवहार निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता

एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता

रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 

रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

लोकप्रीय

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता
  • रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 
  • भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न
  • सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?