Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, September 27, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, September 27, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

व्यवसायीमैत्री संघ गठन गर्ने साहको १० बुँदे घोषणा सहित उमेदवारी

व्यवसायीमैत्री संघ गठन गर्ने साहको १० बुँदे घोषणा सहित उमेदवारी

महेश सिंह लहान सिरहा –आसन्न रामनगर–मिर्चैया उद्योग वाणिज्य संघ, नेपालको निर्वाचन नजिकिँदै गर्दा अध्यक्षका उम्मेदवार राज कुमार साह अत्यन्त बलियो प्रतिस्पर्धीका रूपमा उदाएका छन्। व्यवसायिक क्षेत्र, सामाजिक सेवा र संघगत अनुभवका कारण साहलाई अधिकांश व्यापारीहरूले ‘असल नेतृत्वकर्ता’का रूपमा मूल्यांकन गरिरहेका छन्।

चुनाव झनै समीप आइरहेको बेला साह गाउँ–गाउँ र ग्रामीण बस्तीसम्म मत–अपिलसहित अभियानमा जुटेका छन्। स्थानीय व्यापारी, उद्यमी तथा व्यवसायिक प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्दै उनले व्यापारीका हक–हितका लागि निरन्तर आवाज उठाउने प्रतिवद्धता दोहोर्याएका छन्।

साहले आफू व्यवस्थापन–अनुभवी, पारदर्शी र व्यवसायीमैत्री नीति लागु गर्न सक्षम उमेदवार रहेको बताउँदै संघलाई आधुनिक, सक्रिय र समस्या–समाधानमुखी संस्थामा रुपान्तरण गर्ने दाबी गरेका छन्।

उनका अनुसार— “व्यापारीको असल नेतृत्व तब सम्भव हुन्छ जब संघ स्वतः सक्रिय, पारदर्शी र सदस्य–केन्द्रित हुन्छ। म यही उद्देश्यका लागि अघि बढेको छु।”

साहको चुनावी प्रतिवद्धतामा कोसेली घर तथा प्रदर्शनी केन्द्र स्थापना, औद्योगिक ग्राम निर्माण, डिजिटल–मैत्री संघ निर्माण, मन्दी हटाउन बजार सञ्चालनमा समन्वय, सदस्य बीमा सुविधा, राहत कोष, पार्किङ व्यवस्थापन, सूचना केन्द्र स्थापना, विधान संशोधन, तथा राजस्वसम्बन्धी समस्यामा सहजीकरण जस्ता प्रस्तावित कार्यक्रम समेटिएका छन्। उनलाई अत्यधिक मतले विजयी गराउन व्यापारी समुदाय उत्साहित देखिएको छ, र साह निरन्तर मत–अपिल तथा जनसम्पर्क अभियानमा सक्रिय छन्।

महेश सिंह

महेश सिंह

Related Posts

एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता

एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता

रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 

रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

लोकप्रीय

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता
  • रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 
  • भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न
  • सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?